२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराको बागबजारमा आगलागी

SansherOnline SansherOnline
शनिबार ३०, मङि्सर २०८० ०९:४९
डडेल्धुराको बागबजारमा आगलागी

डडेल्धुरा: डडेल्धुराकाे सदरमुकामस्थित बागबजारमा आगलागी भइरहेको छ । पुरानो ग्रेन क्याफे नजिकको शुभकामना फेन्सी पसल जलेर नष्ट भएको छ भने थप तीन पसलमा आगलागी भइरहेको र नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय व्यपारी राजेन्द्र पनेरुले बताए ।

पसल भित्र आगो भएकाले कती पसल पुग्यो अब देखिन बताए । शुभकामना फेन्सीबाट आगलागी सुरु भएको हो । अमरगढी नगरपालिकाको दमक, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् । बिस्तृत बिवरण आउन बाकी छ । 

प्रतिक्रिया