२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

यस्तो छ तपाईंको मंसिर ६ गते बुधबारको राशिफल

SansherOnline SansherOnline
बुधबार ०६, मङि्सर २०८० ०७:४३
यस्तो छ तपाईंको मंसिर ६ गते बुधबारको राशिफल

आज वि.सं २०८० मंसिर ६ गते बुधबार, ई.सं.२०२३ नोभेम्बर २२, तिथि- कात्तिक शुक्लपक्ष दशमी, पूर्वभाद्रपदा- नक्षत्र, हर्षण- योग, तैतिल-करण, चन्द्रराशि- कुम्भ, सूर्योदय : ६ः३१, सूर्यास्त १७ः०८ ।

मेष : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

वृष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

मिथुन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कर्कट : पराक्रम र उत्साहमा कमी आउने छ ।

सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।

कन्या : आँटेताकेका काममा सफलता मिल्नेछ ।

तुला : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।
 

प्रतिक्रिया