२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

भोली बैतडीको दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

SansherOnline SansherOnline
मङ्गलबार ०५, मङि्सर २०८० ०९:१४
भोली बैतडीको दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा भोलि सार्बजनिक बिदा दिइएको छ । दशरथचन्द नगरपालिका ८ पुजारागाउँस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा ६ गते बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । DCM1700471834.jpg

 

 

प्रतिक्रिया