२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

भोली बैतडीको पाटन नगरपालिकामा सार्वजनिक बिदा

SansherOnline SansherOnline
सोमबार ०४, मङि्सर २०८० ०४:४२
भोली बैतडीको पाटन नगरपालिकामा सार्वजनिक बिदा

बैतडी : बैतडीको पाटन नगरपालिकामा भोलि सार्बजनिक बिदा दिइएको छ । पाटन नगरपालिका २ स्थित महारुद्र मन्दिरमा लाग्न लागेको जात्राको अवसरमा भोलि सार्बजनिक बिदा दिइएको हो ।

आज राती रतेडी र भोली बिहान दिउँसेडी जात्रा लाग्ने भएकाले भोली मंसिर ५ गतेका दिन सार्बजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । भोली नगरपालिका अन्तरगत रहेका शैक्षिक संस्था लगायत कार्यालयहरुमा बिदा दिइएको छ । 

प्रतिक्रिया