२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

झिलिमिली बैतडी (फोटो फिचर)

SansherOnline SansherOnline
आइतबार २६, कार्तिक २०८० ०९:५३
झिलिमिली बैतडी (फोटो फिचर)

बैतडी : हिजोदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन हिजो कागतिहार मनाइएको छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ। घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो। 

फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले बैतडी शहर पनि झलमल्ल बनेको छ।  

प्रतिक्रिया