२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

भाइटीकाको शुभ साइत सार्वजनिक

SansherOnline SansherOnline
सोमबार २०, कार्तिक २०८० ०५:२४
भाइटीकाको शुभ साइत सार्वजनिक

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गर्नुभएको हो ।

जस अनुसार आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

 

प्रतिक्रिया