२०८१ बैशाख ३१ गते सोमबार
ट्रेन्डिङ

यस्तो छ तपाईंको कात्तिक २० गते सोमबारको राशिफल

SansherOnline SansherOnline
सोमबार २०, कार्तिक २०८० ०७:००
यस्तो छ तपाईंको कात्तिक २० गते सोमबारको राशिफल

आज मिति २०८० कात्तिक २० गते सोमबार, ई.सं. ६ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष नवमी, नक्षत्र- अश्लेषा, योग- शुक्ल, करण- तैतिल, चन्द्रराशि- कर्कट, सूर्योदय ६ः१८, सूर्यास्तः १७ः१५ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

सिंह : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

कन्या : एक्लोपन र निराशाले सताउनेछ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
थप सामग्री : https://ehimalayatimes.com/2023/11/170806/?fbclid=IwAR1zF5fFVc0_eV5yG_BsqSj90aFrCbJDd02_XWcvNfXfwnEGh8NJSGZ7VF4

प्रतिक्रिया