२०८१ बैशाख ३१ गते सोमबार
ट्रेन्डिङ

यस्तो छ तपाईंको कात्तिक १९ गते आइतबारको राशिफल

SansherOnline SansherOnline
आइतबार १९, कार्तिक २०८० ०६:२६
यस्तो छ तपाईंको कात्तिक १९ गते आइतबारको राशिफल

आज मिति २०८० कात्तिक १९ गते आइतबार, ई.सं. ५ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष अष्टमी, नक्षत्र- तिष्य, १२ः१६ बजेपछि अश्लेषा, योग- शुभ, करण- वालव, चन्द्रराशि- कर्कट, सूर्योदय ६ः१८, सूर्यास्तः १७ः१५ ।

मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

सिंह : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।

कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

धनु : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।

मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
 

प्रतिक्रिया