२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

SansherOnline SansherOnline
शनिबार १८, कार्तिक २०८० ०५:११
भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

जाजरकोट : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

"अहिले म घटनास्थलमै छु । उद्धारको काम भइरहेको छ," उनले भने । 

प्रतिक्रिया