२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे

SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० ०५:२२
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । 

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । 

प्रतिक्रिया