२०८१ बैशाख ३० गते आइतबार
ट्रेन्डिङ

कञ्चनपुरबाट १७ वर्षीय बालिका बेपत्ता, १ सेयर गरिदिनुहोला !

SansherOnline SansherOnline
बुधबार १५, कार्तिक २०८० ०५:३१
कञ्चनपुरबाट १७ वर्षीय बालिका बेपत्ता, १ सेयर गरिदिनुहोला !

कञ्चनपुरबाट १७ वर्षीय बालिका बेपत्ता भएकी छिन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ जुडा टोल निवासी निशा भट्ट नाम गरेकी गहुँगाेराे वर्ण अन्दाजी ५ फिट उचाइ भएकी १७ वर्षीया सुपुत्री कपाल छोटो, हल्का पिङ कलर को लुगा लगाएको, नगद १३ हजार रुपैयाँ डकुमेन्ट सानो ब्याग सहित मिति २०८०/०७/१३ गते दिउँसो करिब २:३० मिनेटमा कञ्चनपुर जिल्लाको झलारीबाट अत्तरिया सम्म सुन्नमा आएको र लम्की तिर गएको भन्ने खबर हुनाले। देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी वा सम्बन्धित ठाउँमा जानकारी गराइदिन हुन हार्दिक अनुरोध गरिन्छ । 

सम्पर्क व्यक्ति : तेजस भट्ट

सम्पर्क मोबाइल नम्बर : ९७६१८११५९७

सम्पर्क ठेगाना : शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ जुडा टोल, कञ्चनपुर

प्रतिक्रिया