बैतडी : बैतडी पाटन बजारको डिएस पोलिकिल्निक प्रालिमा हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर नबिन खाड्का आउने भएका छन् ।
हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर खाड्का कार्तिक १८ गते आउने पोलिकिल्निकले जनाएको छ । बिरामिले फोनबाट समेत नाम दर्ता गर्न पाउने ब्यवस्था गरिएको पोलिकिल्निकका सञ्चालक विकाश सिंहले बताए । विरामिले नाम दर्ता गर्नका लागि 9762485961, 9868879703 मा सम्पर्क गर्न सक्ने छन् ।
प्रतिक्रिया