२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा १२ वर्षिया बालिका मृत फेला

SansherOnline SansherOnline
शनिबार ३०, भदौ २०८० ०३:४७
बैतडीमा १२ वर्षिया बालिका मृत फेला

बैतडी : बैतडीमा आज एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।  जिल्लाको दशरथचन्द  नगरपालिका  वडा नं -१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षिया छोरी मनिषा भाट शनिबार दिउंसो घरभित्रै मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी झुण्डिएको  अवस्थामा फेला परेकी हुन्  । प्रहरीको टोलि अहिले घटनास्थल पुगेको   छ । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीले  जनाएको   छ। 

प्रतिक्रिया