२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

मेलौलीमा सर्पको टोकाइबाट एक किशोर घाइते

SansherOnline SansherOnline
शनिबार ३०, भदौ २०८० ०८:१७
मेलौलीमा सर्पको टोकाइबाट एक किशोर घाइते

बैतडी : बैतडीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन् ।  मेलौली नगरपालिका १ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको टोकाइबाट घाइते भएका हुन् । 

शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता योगेश खत्रीले जानकारी दिए ।  

खुट्टामा टोकेको र उनको  डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  

प्रतिक्रिया