२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलाको शैल्यशिखरमा २६ गते शोक बिदा

SansherOnline SansherOnline
सोमबार २५, भदौ २०८० ०६:४९
दार्चुलाको शैल्यशिखरमा २६ गते शोक बिदा

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले भदौ २६ गते शोक बिदा दिएको छ । प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको शोकमा बिदा दिइएको नगरपालिकाले सूचनामा उल्लेख गरिएको छ । 

कार्यालयको कामले डडेल्धुरा गइरहेका कपाडीको आइतबार मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो  

प्रतिक्रिया