बैतडी : बैतडीको सिगास गाउँपालिकामा कार्यरत कर्मचारी द्वारा निजामती दिवसको विरोध गरिएको छ ।राज्यको विभेदकारी व्यवहारको विरोध स्वरूप आजको निजामती दिवस मनाउनुपर्ने आधार नदेखेर कर्मचारी द्वारा हातमा कालो पट्टी बाधि निजामती दिवसको बिरोध गरिएको हो।
बिरोध कार्यक्रममा कर्मचारीहरुले संयुक्त प्रेसविज्ञप्ति निकाल्दै गाउँपालिका मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंह दरबार,काठमाडौं लाई समेत विज्ञप्ति बुझाइएको गाउँपालिकामा कार्यरत कर्मचारीले जनाएका छन् ।
यस्तो छ प्रेसविज्ञप्ति:
प्रतिक्रिया