२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

सरकारलाई बालेनको धम्की– महानगरका गाडी रोकिए सिंहदरबार आगो लगाइदिन्छु

SansherOnline SansherOnline
शनिबार १६, भदौ २०८० १०:०१
सरकारलाई बालेनको धम्की– महानगरका गाडी रोकिए सिंहदरबार आगो लगाइदिन्छु

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले केन्द्रीय सरकारलाई आपत्तिजनक धम्की दिएका छन्। 

उनले भोलिदेखि महानगरपालिकाका कुनै पनि गाडी नरोक्न चेतावनी दिएका छन्। साथै उनले भोलिदेखि सरकारका तर्फबाट महानगरपालिकाका कुनै पनि गाडी रोकिए सिंह दरबार आगो लगाइदिने चेतावनी दिएका छन्। 

सामाजिक सञ्जालमा उनले भनेका छन्,

‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

प्रतिक्रिया