२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

SansherOnline SansherOnline
शनिबार १६, भदौ २०८० ०५:३७
डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगलमा भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन् ।

सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया