बैतडी : बैतडीको सिगास गाउँपालिका २ गाँजरीमा यस वर्षको गौरा पर्व विसर्जन गरिएको छ । भाद्र ४ गते पञ्चमीका दिन देखि सुरु भएको गौरा पर्व हिजो सेलाईएको हो ।
गाँजरीमा मनाइएको गौरा पर्वलाइ हिजो बिहिबार सेलाएका हुन । गौरा समापनका क्रममा सयौको संख्यामा उपस्थित स्थानियहरु, महिला र पुरुषले बेग्ला बेग्लै देउडा खेल चैत धमारी ढुस्को खेली मनोरञ्जन गरेका थिए ।
प्रतिक्रिया