२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलामा एक महिला द्वारा आत्मादाहको प्रयास

SansherOnline SansherOnline
आइतबार १०, भदौ २०८० ०६:०८
दार्चुलामा एक महिला द्वारा आत्मादाहको प्रयास

दार्चुला :दार्चुलामा आइतबार एक महिलाले शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेका छन ।

जिल्लाको शैल्यशिखर नगरपालिका व—५ तल्लो सेतकला बस्ने वर्ष ४५ कि कम्मान सिह साउदकी श्रीमती सुना साउदले विहान ११ बजेतिर शरिरमा मट्टीतेल छर्केर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख तर्क राज पाण्डेयले जानकारी दिए।

साउदलाई शरीरमा आगो लगाउन स्थानीयहरुले देखेपछि उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।उनको शरीरको ६५% भाग जलेको र अवस्था गम्भीर भएका कारण गोकुलेस्वर अस्पतालमा उपचार सम्भव नहुने भएपछि उनलाई सुबिधा सम्पन्न अस्पताल रिफर गर्न लागिएको गोकुलेस्वर अस्पताल का मेडिकल अधिकृत मियाज अन्सारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया