२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सुर्नया लिस्कीटाका हरिश चन्द करेन्ट लागेर बुटवलमा अस्ताए

SansherOnline SansherOnline
शनिबार ०९, भदौ २०८० ०४:५५
सुर्नया लिस्कीटाका हरिश चन्द करेन्ट लागेर बुटवलमा अस्ताए

बैतडी : बैतडीका एकजनाको करेन्ट लागेर बुटवलमा मृत्यु भएको छ । बुटवलमा विधुतमा काम गर्दै आएका हरिश चन्दको करेन्ट लागेर बुटवलमै मृत्यु भएको हो ।

 सुर्नया गाउँपालिका २ लिस्कीटा (कट्नोल का ४३ वर्षीय चन्दको करेन्ट लागेर मृत्यु भएको पारिवारीक स्रोतले बताएको छन ।

विद्युतकै काम गरिरहेका बेलामा करेन्ट लागेर बिहीवार मृत्यु भएको बताइएको छ। गौरा पर्वको मुखामा चन्दको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ। मृतक चन्दको घरमा श्रीमति, तीन छोरी र एक छोरा रहेका छन्।

प्रतिक्रिया