२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

नेपालकी सरस्वती सहित ६ जनालाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड

SansherOnline SansherOnline
बुधबार २४, साउन २०८० ०७:१०
नेपालकी सरस्वती सहित ६ जनालाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड

बैतडी : मानव धिकारको क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड प्रदान गरिने भएको छ । 

आज बिहान अमेरिकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको छ । आजै अमेरीकामा आयोजीत अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिनेछ ।

उक्त अवार्ड नेपाली समय अनुसार राती ११ बजे वितरण गरिने छ । उक्त अवार्ड विश्वका ६ जना महिलाले प्राप्त गर्दैछन् ।

अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिल की कारी गुजारारा, ओस्वाल्डो बिलबाओ लोबाटोन (पेरु), रानी यान (बंगलादेश), सादिया मोस्बाह (ट्युनिसिया),  भिक्टोरिना लुका (मोल्डोभा) रहेकाछन् । 

स्थायी घर बैतडी भएकी सरस्वती नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड समेत प्राप्त गरिसकेका छन् । न

प्रतिक्रिया