२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दश लाखको रिचार्ज कार्ड हरायो

SansherOnline SansherOnline
बुधबार २४, साउन २०८० ०९:१३
दश लाखको रिचार्ज कार्ड हरायो

काठमाडौँ : नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । 

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ । गोरखापत्र 

प्रतिक्रिया