२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा बैतडीका ९ जना मनोनीत, (सूचीसहित)

SansherOnline SansherOnline
मङ्गलबार २३, साउन २०८० ११:०३
नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा बैतडीका ९ जना मनोनीत, (सूचीसहित)

बैतडी : नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समितिमा सदस्यहरुको मनोनयन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । 

दुजाङ शेर्पाको अध्यक्षतामा गठन भएको केन्द्रीय तदर्थ समितिमा बैतडीका ९ जना मनोनित भएका हुन् । कपील केसी,नरेश बिष्ट, केशव जोशी, रामचन्द्र बोहरा, एनपी जोशी, दिनेश नेपाली, केशवबहादुर क्षेत्री, दिपेन्द्र ढुंगाल र रिजन मडै मनोनित भएका नेपाल विद्यार्थी संघले जनाएको छ ।  

प्रतिक्रिया