२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा आँप टिप्दा रुखबाट लडेर एक महिलाको मृत्यु

SansherOnline SansherOnline
बुधबार ०३, साउन २०८० ०१:३६
डडेल्धुरामा आँप टिप्दा रुखबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो।

मंगलबार पायल भन्ने ठाउँमा आँप टिप्ने क्रममा लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए। 

प्रतिक्रिया