बैतडी : बैतडीका बेपत्ता किशोर फेला परेका छन् । चार दिन देखि सम्पर्क विहिन रहेका पञ्चेश्वर गाउँपालिका कुलाउ बस्ने अर्जुन मङ्गोलाका १५ वर्षिय छोरा निरज ममङ्गोला कैलालीको गोदावरीमा फेला परेका आफन्त इश्वरी साउदले जानकारी दिइन् ।
https://sansheronline.com/news/1216?fbclid=IwAR0ECTQyaoCIGqRQH_HwwdizzsazfV5KIIOgidRzwuPwcQQpzfagX7cpO1Q
प्रतिक्रिया