२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दशरथचन्दको सनकट्याामा ट्याक्टर  दुर्घटना , चालकको मृत्यु

SansherOnline SansherOnline
सोमबार ०१, साउन २०८० ०७:५६
दशरथचन्दको सनकट्याामा ट्याक्टर  दुर्घटना , चालकको मृत्यु

बैतडी : बैतडीमा ट्याक्टर  दुर्घटना भएको  छ ।  जिल्लाको  दशरथचन्द नगरपालिका ६ सनकट्याा ट्याक्टर  दुर्घटना भएको  हो ।

ट्याक्टर  दुर्घटना हुँदा चालक सुलेन चौधरीको  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ ।

अप्रान्न दशरथचन्द वडा नं  २ बाट निर्माण सामग्री बोकेर वडा नं  ६ तर्फ  जाँदै  गरेको सुप, प्र ०१०० २ प ६३ ८९ नम्बरको ट्याक्टर  बेलुकी ६:४५ बजेतिर ट्याक्टर परेको   प्रहरीले  जनाएको  छ । दुर्घटनाको  कारण खुलेको छैन ।  घटनाबारे प्रहरीले  थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया