२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

पाटन बहुमुखी क्याम्पसको प्रमुखमा विनोद भण्डारी नियुक्त

SansherOnline SansherOnline
सोमबार ०१, साउन २०८० ०२:२५
पाटन बहुमुखी क्याम्पसको प्रमुखमा विनोद भण्डारी नियुक्त

बैतडी : बैतडीको पाटन बहुमुखी क्याम्पसको प्रमुखमा बिनोद भण्डारी नियुक्त भएका छन् । सुदुरपश्चिम बिश्वबिधालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसको प्रमुखमा भण्डारीलाई नियुक्त गरेको सुदूरपश्चिम विश्रविद्यालय सेवा आयोगको कार्यालयले जनाएको छ ।

क्याम्पसका उपप्राध्यापक समेत रहेका भण्डारीलाई सुदूरपश्चिम विश्वविद्यालयको  उपकुलपति कार्यालयले नियुक्त गरेको हो।

पाटन नगरपालिका  वडा नं  ६ नै  घरभएका भण्डारी विगत  १५ वर्ष देखि क्याम्पसमा अध्यापन गराउँदै आएका छन् ।  यसअघि पाटन बहुमुखी क्याम्पसमा  उत्तम भण्डारी  क्याम्पस प्रमुख थिए ।

प्रतिक्रिया