२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा मरेको चितुवा भेटियो

SansherOnline SansherOnline
आइतबार १७, असार २०८० ११:३४
दार्चुलामा मरेको चितुवा भेटियो

दार्चुला: दार्चुलामा मृत चितुवा फेला परेको छ। जिल्लाको लेकमगाउँपालिका -१ दानुगाड खोला किनारमा चितुवा मृत फेला परेको हो। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया