दार्चुला : दार्चुलाको महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नदीमा हाम फालेर बेपत्ता भयकार परिचय खुल्न बाकी रहेकको प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजि कार्यका लागि अहिले नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको टोलि घटना स्थलमा पुगेको छ । पुरुषले हाम फालेको ठाउमा चप्पल मात्रै फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भईरहेको दार्चुला प्रहरिले बताएको छ ।
प्रतिक्रिया