बैतडी : नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बैतडीको अध्यक्षमा तेजबहादुर चन्द चयन भएका छन् ।
शनिबार पाटनमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन गरेको शिक्षक प्रेम भट्टले बताए ।
राहत शिक्षकले आफ्नो हक अधिकारका लागि यो समितिलाई ४ बर्षबाट निरन्तता दिइरहेको छ ।
प्रतिक्रिया