२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

बिहीबार सार्वजनिक बिदा

SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८० ०४:५०
बिहीबार सार्वजनिक बिदा

काठमाडौँ: नेपाल सरकारले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया