बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्बजनीक गरेको छ । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गाउँपालिकाले ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैँयाको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताए ।
गाउँपालिका अध्यक्ष कर्णसिँह साउँदले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरेका हुन ।
प्रतिक्रिया