२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

डोटीका एक मास्टर हराए धनगढीबाट

SansherOnline SansherOnline
आइतबार १०, असार २०८० १२:०४
डोटीका एक मास्टर हराए धनगढीबाट

धनगढीः उपचारका लागि धनगढी गएका डोटीका एक शिक्षक सम्पर्कविहीन भएका छन् । आदर्श गाउँपालिका-४ स्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक पदम पछेरा धनगढीबाट सम्पर्क विहीन भएका हुन् ।

आफन्तका अनुसार उनी बिहिवारदेखि सम्पर्कमा छैनन् । उनको खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ। उनलाई कसैले देखे वा भेटे ९७४४२८९७९२÷९८६७७३५४९१ मा सम्पर्क गरी खबर गर्न परिवारका सदस्यले आग्रह गरेका छन् ।

प्रतिक्रिया