बैतडी : जयपृथ्वी राज मार्ग सुचारु भयको छ । अहिले राजमाग करिब ५ घण्टा पछि सुचारु भएको हो । पहिरो हटाएपछि बिहान सवा नौ बजेबाट दुईतर्फी नै सवारी साधन गुड्न सुरु गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको थियो।
प्रतिक्रिया