२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

हाम्रो इतिहास, घरमा रेडियो राख्न लाइसेन्स चाहिन्थ्यो लाइसेन्स हेर्नुहोस्

SansherOnline SansherOnline
शनिबार १३, फागुन २०७९ ०७:२३
हाम्रो इतिहास, घरमा रेडियो राख्न लाइसेन्स चाहिन्थ्यो लाइसेन्स हेर्नुहोस्

बैतडी : हाम्रो नेपालमा कुनै समय घरमा रेडियो राख्न लाइसेन्स चाहिन्थ्यो । २००७ सालमा नेपालमा रेडियो नेपालको सुरुवात भएको हो । तर, तेति बेला सबै नेपालीको रेडियो किन्न सक्ने आर्थिक अवस्था पनि थिएन । २०१७ सालपछि बनेको पंचायती सरकारले जनताले रेडियो राख्न चाहेमा रु ५ तिरेर लाइसेन्स दिने 

नियम बनाएको थियो । आर्थिक वर्ष सकिनु भन्दा अगाडी रु ३ तिरेर घरमा रेडियो राख्न पाउने लाइसेन्स नविकरण गर्नु पर्ने थियो । हाल नेपालमा सरकारी, निजी, सामुदायिक साथै अनलाइन रेडियो सुन्न सकिन्छ । त्यो पनि रेडियो नै किन्नु पर्दैन मोवाइल भए पुग्छ ।

तस्विरः सामाजिक संजालबाट लिइएको हो । 

 

नयाँ नेपाल विशेष

प्रतिक्रिया