२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा खाल्टोमा गाडिएको अवस्थामा बालकको शव फेला

SansherOnline SansherOnline
शनिबार ३०, पुष २०७९ १२:५७
डडेल्धुरामा खाल्टोमा गाडिएको अवस्थामा बालकको शव फेला

बैतडी: डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा शव फेला परेको हो।

 बालक पुष १२ गतेदेखी बेपत्ता रहेका थिए। इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया