बैतडी : भुमीमा महिला कृषि सहकारी सस्था लिमिटेटको १३ औँ वार्षिक सधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष्य सरस्वती नेपालीको सभापतित्वमा जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गडि स्थित सहकारीको आफ्नै भवनमा सधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रममा सहकारीका सेयर सदस्य समितिका पदाधिकारी विभिन्न सहकारी सस्थाका प्रमुख तथा प्रतिनिधि बचत कर्ता लगाएत सोरोकावालाहरुको उपस्थिति थियो । अध्यक्ष्य नेपालीले भनुभयो १० रुपिया बाट बचत गर्न सुरुगरेको सहकारीले १००० रुपिया बचत गर्न सम्म पु¥याएको छ ।
स्थानिय सरकार भएपनि अगुवा किसान र गरिखाने वर्ग सहकारीमा आएर विउ विजन आदि मागिदिन र सहयोग गर्न भन्छन । सहकारीले पनि कृषि क्षेत्रमा विभिन्न कार्यक्रम गरदै आएको अध्यक्ष नेपालीले बताइन ।
सेयर लगानी कर्ताको बचत सुरक्षीत र भविश्यमा उत्कृष्ट सस्था बनाउन सबैको साथ र सल्लाह सुझवको अपेक्षा सहकारीले गरेको छ ।
प्रतिक्रिया