२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराको पोखरामा बोरा भित्र महिलाको शव भेटियो

SansherOnline SansherOnline
शनिबार २६, असोज २०८१ ०८:३७
डडेल्धुराको पोखरामा बोरा भित्र महिलाको शव भेटियो

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ७ पोखरा बजार नजिक बोरा भित्र बाँधेर राखेको अवस्थामा एक महिलाको शव भेटिएको छ । 

डडेल्धुराका प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले अहिले घटनास्थलमा भएको र मृतकको पहिचान हुन नसकेकोमा स्थानीयनै हुन सक्ने वताएका छन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया