२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

दुर्घटनामा परि भारतमा बैतडीका एक युवकको मृत्यु

SansherOnline SansherOnline
मङ्गलबार १५, साउन २०८१ ०५:४२
दुर्घटनामा परि भारतमा बैतडीका एक युवकको मृत्यु

बैतडी : बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चम्तडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो ।

रोजगारीको सीलशिलामा भारतमा रहेका साउँदको दुर्घटनामा मृत्यु भएको उनका दाई मोहन जोशीले बताउनुभयो ।

सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होटेलमा काम गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो ।

प्रतिक्रिया