२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

बैतडीसहित सुदूरपश्चिमका केही जिल्लामा मौसम खुल्यो

SansherOnline SansherOnline
सोमबार २५, असार २०८१ ०६:१०
बैतडीसहित सुदूरपश्चिमका केही जिल्लामा मौसम खुल्यो

बैतडी : बैतडीसहित सुदूरपश्चिमका केही जिल्लामा मौसम सफा भएको छ । निरन्तरको झरी, वर्षा र बादल रोकिएसँगै आज अपराह्नदेखि मौसम खुलेको हो । 

शुक्रबारदेखि बैतडीसहित सुदूरपश्चिम क्षेत्रमा मौसम बद्लिएको थियो अर्थात् पानी पर्न सुरु भएको थियो । लगातार भएको वर्षाले यहाँको जनजिवन पनि कष्टकर बनेको थियो । मौसममा सुधार आएसँगै सामान्य हुदै गएको छ । 

प्रतिक्रिया