२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

गोठालाापानीबाट झुलाघाट तर्फ जाँदै गरेको जिप दुर्घटना

SansherOnline SansherOnline
बुधबार १६, जेठ २०८१ ०४:०३
गोठालाापानीबाट झुलाघाट तर्फ जाँदै गरेको जिप दुर्घटना

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका १० को बाराकोट भन्ने स्थानमा जीप दुर्घटनामा परेको छ ।गोठालाापानीबाट झुलाघाट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।   

स्थानीयका अनुसार दुई गम्भिर घाइते भएको बुझिएको छ । प्रहरी टोलि खटिएकाले दुर्घटनाबारे  थप विवरण आउन बाँकी रहेको छ ।     

 

प्रतिक्रिया