२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

SansherOnline SansherOnline
सोमबार १९, चैत २०८० ०८:५६
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ । 

प्रतिक्रिया