२०८१ जेठ ०७ गते सोमबार
ट्रेन्डिङ
रक्षामन्त्री

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्

SansherOnline SansherOnline
बिहिबार ०१, पुष २०७८ ०४:४२
रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् । 

कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए । डा. रिजालले अहिले पत्रकार सम्मेलन गर्दैछन् ।

प्रतिक्रिया