२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

डडेल्धुराको आलितालमा एसइई परीक्षार्थीलाई निशुल्क खाना

SansherOnline SansherOnline
शुक्रबार १७, चैत २०७९ ०५:३८
डडेल्धुराको  आलितालमा एसइई परीक्षार्थीलाई निशुल्क खाना

डडेल्धुरा :  डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाले एसइईमा सहभागी परीक्षार्थीलाई निशुल्क खाना उपलब्ध गराएको छ ।

पालिकाको दुर्गम अर्थात पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परिक्षार्थीलाई निशुल्क खानाको व्यवस्था गरिएको हो । परीक्षामा गाउँपालिकाका ३ सय १६ विद्यार्थी सहभागी छन् भने २ केन्द्र रहेका छन् ।

प्रतिक्रिया