२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको अध्यक्षमा त्रिभुवन रावल

SansherOnline SansherOnline
शनिबार २५, मङि्सर २०७८ ०७:३५
प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको अध्यक्षमा त्रिभुवन रावल

आसिश माल बैतडी। प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको प्रथम जिल्ला अधिवेशनबाट त्रिभुवन रावल अध्यक्षमा चयन भएका छन्। शनिवार बैतडी सदरमुकाममा भएको अधिवेशनवाट रावल अध्यक्षमा चयन भएका हुन्। उपाध्यक्षमा कमला पति भट्ट सचिवमा पुस्प राज भट्ट कोषाध्यक्षमा खेम सिह साउद  निर्विरोध चयन भएका हुन ।यसैगरि सदस्यहरुमा किस्ण सिह महरा, भान देब भट्ट, केशब सिह बोहरा, गोपाल सिह महरा ,प्रकाश सिह भाट, लाल बहादुर पान्डेय रहेकाछन।
 नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य परमानन्द भट्ट को प्रमुख आतिथ्यता तथा विशिष्ट अथिती नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य सुदुरपश्चिम प्रदेश कमिटी उप सचीव एबम पुर्ब उध्योग पर्यटन, बन तथा बाताबरण मन्त्री माया भट्ट (एस) का जिल्ला अध्यक्ष महादेव भट्ट प्रगतिशील नेपाल रास्टिय शिक्षक संगठन का केन्द्रिय सदस्य तथा पेशागत शिक्षक संगठन का सुदुरपश्चिम का सदस्य एबम बैतडी इन्चार्ज पदम सिह ठगुन्ना (एस)जिल्ला सचीव हर्क धानुक लगाएका नेताकार्यक्रता कर्मचारी पत्रकार हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया