२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

जननिर्वाचित वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश

SansherOnline SansherOnline
शनिबार १८, मङि्सर २०७८ ०७:१५
जननिर्वाचित वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश


आशिस माल बैतडी सुर्नया गाउँपालिका वार्ड नं ३  बैतडीका नेकपा माओवादीबाट निर्वाचित वार्ड सदस्य नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पाटन नगर पालिकाको नगर अधिवेशन कार्यक्रममा गाउपालीका सुर्नया वडा न. ३ का निर्वाचित वडा सदस्य दान शिह  विष्टले एकीकृत समाजवादीमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य एवम् एकीकृत समाजवादी सुर्नया पालिका कमिटीका अध्यक्ष दिनेश भट्टले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का  पोलिटव्युरो सदस्य परमानन्द भट्टले अविर,माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

प्रतिक्रिया