२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा ट्युसन पढ्न आएकी किशोरीमाथी जबरजस्तीकरणी आरोपमा शिक्षक पक्राउ

SansherOnline SansherOnline
शुक्रबार १०, भदौ २०७९ ०९:१९
बैतडीमा ट्युसन पढ्न आएकी किशोरीमाथी जबरजस्तीकरणी आरोपमा शिक्षक पक्राउ

बैतडी  । बैतडीमा जबरजस्तीकरणीको आरोपमा मेलौली ५ का एक शिक्षक पक्राउ परेका छन् । मेलौली ३ मा रहेको प्रीतीपुर माविमा कार्यरत शिक्षक ३५ वर्षीय किशोर जोशी पक्राउ परेका हुन् ।
ट्युसन पढ्न आएकी किशोरीमाथी जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेम साहीले  जानकारी दिएका छन ।

प्रतिक्रिया