२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

वान'को केन्द्रीय कोषाध्यक्षमा हरि जोशी निर्वाचित

SansherOnline SansherOnline
सोमबार ०६, भदौ २०७९ ०९:०६
वान'को केन्द्रीय कोषाध्यक्षमा हरि जोशी निर्वाचित

बैतडी । नेपालभरका स्वतन्त्र व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानको केन्द्रीय कोषाध्यक्षमा हरि जोशी निर्वाचित भएका छन् ।

जोशी भाद्र चार र पाँच गते काठमाडौँमा आयोजित १८ औँ साधारण सभा तथा सातौँ महाअधिवेशनबाट सर्व सर्वसम्मत वानको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका हुन् । 
रेडियो धनगढीका तथा धनगढी खबरका कार्यकारी निर्देशक एवम् प्रधान सम्पादक रहेका जोशी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव समेत हुन् । 

प्रतिक्रिया