२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

प्रदेश युवा परिषदले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा बैतडीका डम्बर भट्ट प्रथम

SansherOnline SansherOnline
बुधबार १५, असार २०७९ ०५:३३
प्रदेश युवा परिषदले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा बैतडीका डम्बर भट्ट प्रथम

बैतडी । प्रदेश युवा परिषदले आयोजना गरेको प्रदेश स्तरीय  निबन्ध प्रतियोगितामा बैतडी का डम्बर भट्ट प्रथम भएका छ्न । भट्टले ३५ हजार नगत पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छ्न ।राज्यका निकायमा युबा को नेतृत्वूशिर्षक मा प्रदेश युवा परिषदले युबाको बौद्धिक क्षमता अभिबृधी गर्न  प्रतियोगिता आयोजना गरेको थियो ।

जसमा प्रथम स्थान बैतडी जिल्ला मेलौली न पा २ सलेनाका २१ बर्षका युबा डम्बर भट्ट प्रथम भएका छन उनि सिभिल इन्जिनियर विषयमा फारर्वस्ट टेक्निकल कलेज धनगढी मा अध्यनरथ हुन ,भने दितिय स्थान  अछाम जिल्लाका युबा निराजन कुवर भएका छन उनले २० हजार नगत सहित प्रमाणपत्र प्राप्त गरेका छ्न भने तृतीय स्थान कैलाली जिल्ला का युबा यमराज जोशी ले १० हजार नगत सहित प्रमाणपत्र प्राप्त गरेका  छन् । उक्तप्रतियोगिता मा २० जना सहभागी भएका थिए उनिहरुलाई प्रथम प्रदेश युबा महोत्सव कार्यक्रमा नतिजा सार्बजनिक गर्दै प्रदेश युबा परिशदका कार्यकारी निर्देशक युवराज कुवरले प्रमाणपत्र सहित नगत पुरस्कार बितरण गरेको प्रदेश युबा सन्जालका उपाध्यक्ष विशाल भट्टले जानकारी दिएका छन ।  

प्रतिक्रिया